Title: Aaja akash ma
Artist: Dambar Nepali
Chords used: Am, G, Dm, F
Lyrics and Chords
Am……………………………………G…..
आज आकाश मा एउटा तारा देखिन
Am……………………………………G…..
हृदय को तिम्रो नाम किन मैले मेटिन
Am…………………Dm……………………..G….
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
………………F……………
मैले कहिले टेकिन
Am……………………………………G…..
आज आकाश मा एउटा तारा देखिन
Am……………………………………G…..
हृदय को तिम्रो नाम किन मैले मेटिन
Am…………………Dm……………………..G….
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
………………F……………
मैले कहिले टेकिन
Am……………………………………G…….
यही धर्ती मा बाच्नु छ तिमीले
Am……………………………………G…….
मेरो सफलता हेर्नु छ तिमीले
Am……………………………………G…….
मै मात्र पारी भन्ने ठानेछौ
Am……………………………………G…….
क्षणिक स्वार्थ मा बाच्न जानेछौ
Am……………………………………G…..
धेरै रात बिते सपनी मा देखिन
Am……………………………………G…..
हृदय को तिम्रो नाम किन मैले मेटिन
Am…………………Dm……………………..G….
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
………………F……………
मैले कहिले टेकिन
Am……………………………………G…..
धेरै रात बिते सपनी मा देखिन
Am……………………………………G…..
हृदय को तिम्रो नाम किन मैले मेटिन
Am…………………Dm……………………..G….
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
………………F……………
मैले कहिले टेकिन
Am……………………………………G…….
यो संसार मा धेरै जान्नु छ तिमीले
Am……………………………………G…….
असल मानिस लाई छान्नु छ तिमीले
Am……………………………………G…….
मेरा गीत हरु सुन्नु छ तिमीले
Am……………………………………G…….
माया को अर्थ बुझ्नु छ तिमीले
Am……………………………………G…..
धेरै भइ सक्यो तिमीलाई भेटिन
Am……………………………………G…..
हृदय को तिम्रो नाम किन मैले मेटिन
Am…………………Dm……………………..G….
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
………………F……………
मैले कहिले टेकिन
Am……………………………………G…..
आज आकाश मा एउटा तारा देखिन
Am……………………………………G…..
हृदय को तिम्रो नाम किन मैले मेटिन
Am…………………Dm……………………..G….
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
………………F……………
मैले कहिले टेकिन
त्यसैले बोल्छ मा चाहिने तिम्रो तस्बीर*
We are not sure this is lyrics. If you know, please help us to get accurate lyrics. Sorry for inconvenience.