Title: Sasurali maArtist: Badri Pangeni, Sindhu MallaChords used: Sorry, Chords for this song will be published soon. Lyrics and Chords ससुराली गैरन्थे दिनका दिनसाली माग्दा सासुले लखेटिनससुरालीमा..ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ..गैरन्थे दिनका दिनसाली माग्दा सासुले लखेटिनससुरालीमा..ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमाख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा नआउ भेना दिनदिनै भेट्नमैले पनि पर्ला नि लखेटनससुरालीमा..भो नजर नलगाउ कान्छी सालिमा ..दिनदिनै भेट्नमैले पनि पर्ला नि लखेटनससुरालीमा..भो नजर नलगाउ कान्छी सालिमाभो नजर नलगाउ कान्छी सालिमा साली तिम्रो सम्झना आइहाल्छनआउ भन्छु आउन मन लाईहाल्छससुरालीमा..ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा ……सम्झना आइहाल्छनआउ भन्छु आउन मन लाईहाल्छससुरालीमा..ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमाख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा पापी रैछ भेनाको मनअब मलाई छोडिदेउ सम्झनससुरालीमा..भो नजर नलगाउ कान्छी सालीमा.. ..भेनाको मनअब मलाई छोडीदेउ सम्झनससुरालीमा..भो नजर नलगाउ कान्छी सालिमाभो नजर नलगाउ कान्छी सालिमा Thank you so much for visiting us.