• Mon. Sep 28th, 2020

Nepali Lyrics and Chords

Your no.1 source of best lyrics, accurate chords and online guitar teaching center.

Bola Maya, Prakash Saput, Narayan Rayamajhi, Shanti Shree Pariyar Lyrics and Chords

Byadmin.amrit

Jul 21, 2020
Title: Bola maya
Artist: Narayan Rayamajhi, Prakash Saput & Shanti Shree Pariyar
Chords used: Sorry, chords of this song will be published soon.

Lyrics and Chords

हे जाँदा खेरि आकाशैमा आउँदा बाकसैमा
लाउन खोज्दा सिन्दुरको भाँडो खस्यो भुइँमा
यतातिर भाँडो खस्ने उता प्राण जाने
बिरानाे त्याे मुलुकमा कस्ले देला पानी
 
परदेशीको हुँदैन भर
हे बरै फर्किने आश मात्रै
के रै छ र जिन्दगी भन्नू
हे बरै एक मुठ्ठि सास मात्रै
हे बरै एक मुठ्ठि सास मात्रै
 
धन ल्याउछु भन्दै
गएका थियौ उडेर आकाशमा
कस्तो भै गयौ
कस्तो भै आयौ
काठैको बाकासमा
सङ्गै जाम स्वर्ग भनेको भए
मै जाने थिइन र?
जवाफ देउ प्यारा, एक वचन बोल
बोल्दैनौ किन र?
 
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
तिम्रै बोली छ मलाई अन्मोल
 
कमाउला रमाउला भनी
हे बरै गएको उडेर
लैदियौ हितै को परान्
हे बरै दैवले चुडेर
लैदियौ हितै को परान्
हे बरै दैवले चुडेर
 
सासु ले भन्लीन्
छोरालाई खाइदिस्
ससुरा के भन्लान
समाजले पनि फलानी साह्रै
अलेछिनी छे भन्लान
 
तिम्लेनै देको सिन्दुर र चुरा
का राखुम् के गरम्?
बिचै मा छोडी जानी ले किन
भन्यौ र बे गरम?
 
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
तिम्रै बोली छ मलाई अन्मोल
 
पर्देशीको हुदैन भर
हे बरै फर्किने आश मात्र
के रैछ र जिन्दगी भन्नु
हे बर एक मुट्ठि सास मात्र
के रैछ र जिन्दगी भन्नु
हे बर एक मुट्ठि सास मात्र
 
स्वर्गको बाटो अप्ठेरो होला
कसरी जाउला नि
एक मुट्ठि पानी ख्वाउन नी पाइन
तिर्खा पो लाग्ला नि
 
सती जाम भने यो निर्दोस सन्तान
हुर्क्या छ पेटमा
पेटकोलाई सन्सार देखाएर आउछु
पर्खे है गेटमा
 
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
तिम्रै बोली छ मलाई अन्मोल
 
जिन्दगी खरानी भयो
हे बरै बग्यो नि तिरै-तिर
चरीलाई है सुखै भयो
हे बरै बस्नेलाई पिरै-पिर
 
जिन्दगी खरानी भयो
हे बरै बग्यो नि तिरै-तिर
चरीलाई है सुखै भयो
हे बरै बस्नेलाई पिरै-पिर
 
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
बोल माया एक वचन बोल
तिम्रै बोली छ मलाई अन्मोल
तिम्रै बोली छ मलाई अन्मोल
Thank you so much for visiting us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: